कञ्चनपुरमा करेन्ट लागेर युवकको मृत्यु
कञ्चनपुरः कञ्चनपुरमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। शनिवार घरको छतमाथिको रेलिङ मर्मतको क्रममा करेन्ट लागेर... विस्तृतमा
सुदूरपश्चिम विश्वविद्यालयले दैवी प्रकोप उद्धार कोषमा ८८ लाख सहयोग गर्ने
धनगढीः सुदूरपश्चिम विश्वविद्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ८८ लाख रुपैयाँ सहयोग गर्ने निर्णय... विस्तृतमा
रसुवा बाढी: कञ्चनपुरका ३० जना अझै सम्पर्कविहीन, दुईको उपचार हुँदै
धनगढीः रसुवामा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका कञ्चनपुरका ३९ जनामध्ये ३० जना अझै सम्पर्कमा आउन सकेका छैनन्... विस्तृतमा
कञ्चनपुर र बझाङबाट १४ किलो चरेशसहित ३ जना पक्राउ
धनगढीः कञ्चनपुर र बझाङबाट १४ किलो चरेशसहित ३ जना पक्राउ परेका छन्।
कञ्चनपुरमा नदीमा डुबेर बालकको मृत्यु
कञ्चनपुरः कञ्चनपुरमा नदीमा डुबेर बालकको मृत्यु भएको छ। कञ्चनपुरको बेदकोट नगरपालिका–५ धरमपुरस्थित चौधर नदीमा पौडी... विस्तृतमा
भारतबाट भन्सार छली ल्याइएका १ लाख १३ हजारका सामान कञ्चनपुरमा बरामद
कञ्चनपुरः कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली ल्याइएका सामान बरामद गरेको छ।
- ‹ previous
- 6 of 1325
- next ›