सुदूर नेपाललाई विश्वसँग जोड्दै

भदौ १२, ११:०९खबर संवाददाता

रसुवा बाढी प्रभावितको राहतका लागि कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा सवा पाँच लाख सहयोग

महेन्द्रनगरः  रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि कञ्चनपुर उद्योग वाणिज्य संघले ५... विस्तृतमा

भदौ ११, १२:०३खबर संवाददाता

भोटेकोसी बाढीपछि सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित

धनगढीः सुदूरपश्चिम विश्वविद्यालयले सञ्चालनको तयारीमा रहेका विभिन्न परीक्षा स्थगित गरेको छ।

भदौ ११, १०:५०रासस

रसुवा बाढीमा कञ्चनपुरका २४ जना सम्पर्कविहीन

महेन्द्रनगरः रसुवामा आएको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि कञ्चनपुर घर भएका २४ जना सम्पर्कविहीन भएका छन्। 

भदौ १०, ०९:०३खबर संवाददाता

मानव बेचबिखन र सवारी ज्यान मुद्दामा फरार कञ्चनपुरका दुई जना पक्राउ

कञ्चनपुरः मानव बेचबिखन र सवारी ज्यान मुद्दामा फरार कञ्चनपुरका दुई जना पक्राउ परेका छन्।

भदौ १०, ०८:१३खबर संवाददाता

कञ्चनपुरबाट ब्राउनसुगरसहित एक जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरबाट ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन्।

भदौ १०, ०७:४८खबर संवाददाता

पश्चिमी नाका गड्डाचौकीबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

कञ्चनपुरः कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट नेपाल भित्रिने विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ।