सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्तिक १८, १२:५३खबर संवाददाता

उग्रतारामा आज रतेडी मेला, भोलि देहिजाँत

धनगढी – सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज रतेडी मेला लाग्दै छ। हरेक वर्ष कार्तिक... विस्तृतमा

कार्तिक १८, ०९:१७खबर संवाददाता

डडेलधुरामा अत्याधुनिक स्वास्थ्य चौकी भवन निर्माण

डडेलधुराः डडेलधुरा सदरमुकाम बागबजारको पश्चिमतर्फ १४ किलोमिटरको मात्रै दुरीमा अवस्थित भागेश्वर गाउँपालिकाको अस्थायी... विस्तृतमा

कार्तिक १७, ०२:५९खबर संवाददाता

डडेल्धुरा बसपार्क निर्माणको कार्य सुस्त गतिमा

डडेल्धुरा: डेढ दशकदेखि अल्झिरहेको डडेल्धुरा बसपार्क निर्माण सुस्त भएको छ। बसपार्कको गत असार पहिलो साता शिलान्यास... विस्तृतमा

कार्तिक १७, ०१:१७खबर संवाददाता

डडेल्धुराको भागेश्वर गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा

डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ। कार्तिक १८ गते वैकुण्ठ चतुर्दशीका दिन... विस्तृतमा

कार्तिक १४, ०७:४०खबर संवाददाता

डडेल्धुराबाट एक जना फरार प्रतिवादी पक्राउ

डडेल्धुराः डडेल्धुराबाट एक जना फरार प्रतिवादी पक्राउ परेका छन्।

कार्तिक १३, ०३:१६खबर संवाददाता

शिक्षामा डिजिटल प्रविधिको उपयोगीता बढाउँदै डडेल्धुराका पालिका

डडेल्धुराः शैक्षिक क्षेत्रमा सुशासन पारदर्शिताका लागि डडेल्धुराका पालिकाहरुले डिजिटल प्रविधिलाई प्राथमिकतामा राखि... विस्तृतमा