वैशाख १०, ०६:३४खबर संवाददाता
डोटीमा मिनिट्रक दुर्घटना अपडेटः मृत्यु भएका तीनै जनाको सनाखत
धनगढीः डोटीमा मिनिट्रक दुर्घटना हुँदा मृत्यु भएका तीनै जनाको सनाखत भएको छ।
वैशाख १०, ०८:२८खबर संवाददाता
डोटीमा मिनि ट्रक दुर्घटना, चालकसहित तीनको मृत्यु
डोटीः डोटीमा बुधवार बिहानै मिनि ट्रक दुर्घटना भएको छ। दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ।
वैशाख ५, ०९:३३खबर संवाददाता
सिकार खेल्न जाँदा गोली लागेर डोटीका एक जनाको मृत्यु, १० जना पक्राउ
डोटीः सिकार खेल्न जाँदा गोली लागेर डोटीका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बडीकेदार गाउँपालिका-२ बर्छैन बस्ने... विस्तृतमा
वैशाख ३, ०६:२३खबर संवाददाता
डोटीमा हायसको ठक्करबाट मोटरसाइकल चालक घाइते
धनगढीः डोटीमा हाईसको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन्।
वैशाख २, ०४:३६खबर संवाददाता
डोटीमा पर्यटक प्रहरी चौकी स्थापना
डोटीः डोटीमा पर्यटक प्रहरी चौकी स्थापना गरिएको छ।
- ‹ previous
- 8 of 315
- next ›