निरन्तरको वर्षाले सुदूरपश्चिमका विभिन्न ठाउँमा पहिरो, सडक भासिए
धनगढी: शुक्रबारदेखि भइरहेको निरन्तर वर्षाका कारण सुदूरपश्चिमका विभिन्न स्थानमा पहिरो खस्दा जनजीवन प्रभावित भएको छ... विस्तृतमा
तीन दिनपछि सुदूरपश्चिमका पहाडी जिल्लामा यातायात सेवा पुनः सञ्चालन
धनगढी: अविरल वर्षाका कारण तीन दिनदेखि बन्द रहेका सुदूरपश्चिमका पहाडी जिल्लाको यातायात सेवा सोमबार बिहानदेखि पुनः... विस्तृतमा
पहिराले बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडक अवरुद्ध
बैतडी : बैतडीको ढोल्यामोड–पुर्चौंडी हाट सडकमा पूर्ण रूपमा यातायात सेवा अवरुद्ध बनेको छ ।
पहिरोले सुर्नयामा दोहोरो जोखिम, नदी थुनिँदा बस्तीमा पस्ने खतरा
धनगढी: सुर्नया गाउँपालिका–८ ढोले रातापानी टोलमा पहिरो खस्दा स्थानीय बस्ती दोहोरो जोखिममा परेको छ। माथिल्लो भागमा... विस्तृतमा
केदारनाथमा माथिबाट खसेको ढुंगा लागेर बझाङका ३६ वर्षीय खड्काको निधन
बझाङः भारतको केदारनाथमा माथिबाट खसेको ढुंगा लागेर बझाङका एक जनाको मृत्यु भएको छ। शनिबार साँझ डोली बोक्ने क्रममा... विस्तृतमा
बाजुराको स्याउ दशैंसम्म धनगढीमा,पेटि तथा खुद्रामा समेत बिक्री हुने
बाजुरा: बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उत्पादित स्याउ धनगढीमा बिक्री हुन थालेको छ। स्थानीय उत्पादनलाई... विस्तृतमा
- ‹ previous
- 113 of 9201
- next ›