सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत्र १०, ०४:२०जयन्त सिंह भाट

सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका पदाधिकारीहरुले गरे पदभार ग्रहण

धनगढी: धनगढीस्थित सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका नवनियुक्त पदाधिकारीहरुले आज पदभाहार ग्रहण गरेका छन् ।

चैत्र १०, ०४:१३खबर संवाददाता

अनुमति बिना शुल्क असुलीपछि अत्तरियामा शिवशक्ति बाबाको आयुर्वेदिक शिविर बन्द

अत्तरियाः कैलालीको अत्तरियामा विभिन्न रोगको आयुर्वेदिक उपचार गर्ने दाबी गर्दै सञ्चालन गरिएको ‘शिवशक्ति बाबा’को... विस्तृतमा

चैत्र १०, ०२:५२खबर संवाददाता

डिलासैनी गाउँपालिकामा ई–हाजिरी प्रणाली लागू, पारदर्शिता र अनुशासनमा सुधारको अपेक्षा

बैतडी: बैतडीको डिलासैनी गाउँपालिकाले परम्परागत ढड्डा हाजिरी रजिस्टरलाई प्रतिस्थापन गर्दै ई–हाजिरी प्रणाली लागू... विस्तृतमा

चैत्र १०, ०२:२३नारायण अवस्थी

दार्चुलामा पुल बनाउन ढुङ्गा बोक्न र गिट्टी कुट्न हर्क साम्पाङको आह्वान

धनगढीः श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले दार्चुलाको महाकाली पुल निर्माण गर्न तम्सिएका छन्। उनले... विस्तृतमा

चैत्र १०, ०१:२७खबर संवाददाता

धनगढीमा प्रारम्भिक ज्योतिष कक्षा प्रशिक्षण सम्पन्न, ३४ जना सहभागी

धनगढीः धनगढी–२ स्थित शिव मन्दिर बैयाबेहडीको सभाहलमा विश्व हिन्दू परिषद नेपाल सुदूरपश्चिम प्रदेश र नेपाल ज्योतिष... विस्तृतमा

चैत्र १०, १२:५५खबर संवाददाता

कञ्चनपुरतर्फ मोहना नदीमा अवैध उत्खनन पुनः सुरु, जनप्रतिनिधिको प्रयास निष्फल

कञ्चनपुरः कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ राजघाटस्थित मोहना नदीमा अवैध उत्खनन पुनः सुरु भएको विषयले गम्भीरता पाएको... विस्तृतमा