सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन २, १०:१२खबर संवाददाता

कञ्चनपुर जिल्ला अदालतः मुद्दा फर्छ्यौटमा सुधार

महेन्द्रनगरः कञ्चनपुर जिल्ला अदालतले आर्थिक वर्ष २०८२/८३ मा ६९.३४ मुद्दा फर्छ्यौट गरेकोे छ । अदालतले आर्थिक वर्ष... विस्तृतमा

साउन २, १०:०३खबर संवाददाता

कमैया मुक्तिको २६ वर्ष : समस्या जहाँको त्यहीँ,पूर्जा छ,श्रेस्ता छैन

धनगढीः कैलालीको गोदावरी नगरपालिका–१ विजयपुर शिविरका २२ मुक्तकमैया परिवारले दुई दशकअघि एउटा नयाँ जीवनको सपना देखेका... विस्तृतमा

साउन २, ०९:५२खबर संवाददाता

डडेल्धुरामा जिप दुर्घटना, दुई जनाको मृत्यु

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका–७ खसरेखानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

साउन १, ०९:०५खबर संवाददाता

गेटा विश्वविद्यालयका उपकुलपति र रजिस्टारले पदभार ग्रहण गरे

धनगढी: कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर... विस्तृतमा

साउन १, ०४:०१लक्ष्मण ढुङ्गाल

सेती अस्पतालमा सेवाग्राहीको गुनासो : ‘डाक्टरको रुखो व्यवहार र अव्यवस्थित सेवाले दिनभरि भौतारिनुपर्‍यो’

धनगढी: सुदूरपश्चिम प्रदेशकै रेफरल केन्द्रका रूपमा रहेको सेती प्रादेशिक अस्पतालमा उपचार सेवा लिन आएका सेवाग्राहीले... विस्तृतमा

साउन १, ०३:४३रासस

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम: सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेशसभाबाट पारित नभए पनि... विस्तृतमा