सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन १, ०३:३५खबर संवाददाता

बझाङको जयपृथ्वी नगरपालिकामा रातारात १० लाख भत्ता वितरण  

धनगढीः बझाङको जयपृथ्वी नगरपालिकाले असार २५ गते रातिको समयमा नगरपालिकामा कार्यरत ३५ जनाको नाममा करिब १० लाख रुपैयाँ... विस्तृतमा

साउन १, ०३:०७खबर संवाददाता

धनगढीमा ‘उज्यालो धनगढी’ कार्यक्रम अन्तर्गत धनगढी -१ मा ९२ सेन्सरयुक्त सडक बत्ती जडान

धनगढीः धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ कार्यक्रम अन्तर्गत वडा नम्बर १ का विभिन्न सडक खण्डमा सेन्सरयुक्त... विस्तृतमा

साउन १, ०२:४५लक्ष्मण ढुङ्गाल

मालपोत कार्यालय धनगढीमा सेवा अव्यवस्थित, ढीलासुस्तीले सेवाग्राही सास्तीमा

धनगढी: कैलालीको भूमि सुधार तथा मालपोत कार्यालय, धनगढी मा सहज सेवा नपाउँदा सेवाग्राही मारमा परेका छन्। जिल्लाका... विस्तृतमा

साउन १, ०२:१२खबर संवाददाता

सुदूरमा हरेली संक्रान्ति

बैतडी– साउने संक्रान्तिलाई सुदूरपश्चिममा हरेली संक्रान्तिका रुपमा मनाउने गरिएको छ ।   साउन १ गते खेतबारीमा पञ्च... विस्तृतमा

साउन १, ०२:०९खबर संवाददाता

नेपालकै शक्तिशाली १६० सीसी बाइक दाबी गरिएको टिभिएस अपाचे  आरटिआर १६० सेती–महाकालीमा सार्वजनिक

धनगढीः नेपालका लागि टिभिएस मोटर कम्पनी टिभिएसएम को आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले सेती–महाकाली क्षेत्रमा... विस्तृतमा

साउन १, १२:२४रासस

बाजुरामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

बाजुराः नेपाल टेलिकमले मुगु र बाजुराका दुर्गम हिमाली बस्तीमा फोरजी सेवा विस्तार गरेको छ ।