अनिवार्य शिक्षाको अभियानमा शुक्लाफाँटा
कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५ को प्रभावकारी... विस्तृतमा
धनगढीमा निःशुल्क आवासीय सीपमूलक तालिम, ५० जनालाई अवसर
धनगढी: धनगढी उपमहानगरपालिका र नेपाल युथ फाउन्डेसनको सहकार्यमा सञ्चालन हुने धनगढी भोकेसनल स्कुलमार्फत ५० जना... विस्तृतमा
बुडर–जोरायल सडक निर्माणमा ढिलाइ: ६ वर्षसम्म काम अधुरै
दिपायलः बुडर–जोरायल–गड्सेरा सडक निर्माणमा भइरहेको ढिलाइप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटीले गम्भीर... विस्तृतमा
अवकाशपछि कृषि उद्यम : पूर्वप्रधानाध्यापकको ७० रोपनीमा व्यावसायिक खेती
डडेल्धुरा: डडेल्धुरामा एक पूर्वप्रधानाध्यापकले व्यावसायिक कृषि व्यवसायमार्फत लाखौँ रुपैयाँको कारोबार गर्दै... विस्तृतमा
कैलालीको सामुदायिक वनबाट बेवारिसे भरुवा बन्दुक बरामद
धनगढीः कैलालीको कैलारी गाउँपालिकास्थित एक सामुदायिक वनबाट बेवारिसे अवस्थामा रहेको एक थान भरुवा बन्दुक प्रहरीले... विस्तृतमा
कैलालीका दुई स्थानमा जुवा खेल्दै गरेका २१ जना पक्राउ
धनगढीः कैलालीका दुई छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २१ जनालाई पक्राउ गरेको छ।
- ‹ previous
- 348 of 9196
- next ›