धनगढीमा ३ दिनदेखि बेपत्ता बालकको हत्या, जंगलमा शव भेटियो
धनगढीः धनगढीमा तीन दिनदेखि बेपत्ता बालक हत्या गरेको अवस्थामा फेला परेका छन्। बुधबार साँझदेखि बेपत्ता धनगढी... विस्तृतमा
स्थानीयको भावनाअनुरुप विभिन्न विषय र सङ्काय थप गर्छाैः मन्त्री पोखरेल
काठमाडौँ : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुदुरपश्चिम विश्वविद्यालय टीकापुर आङ्गिक क्याम्पसको अतिक्रमित... विस्तृतमा
पानी नपर्दा सुक्न थाल्यो धान, चिन्तामा किसान
घोडाघोडी (कैलाली): असार लागेपछि खेतमा हरियाली छाउनुपर्ने हो। रोपिएका धानका बिरुवाले लहलहाउँदै किसानको अनुहारमा... विस्तृतमा
लम्कीचुहा अस्पतालका निमित्त मेसुमाथि दुर्व्यवहारप्रति नेपाल चिकित्सक संघको आपत्ति
धनगढीः नेपाल चिकित्सक संघले लम्कीचुहा प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कमलेशप्रसाद... विस्तृतमा
स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रारका लागि सर्टलिस्टमा १० उम्मेदवार
धनगढीः शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सर्टलिस्टमा परेका १०... विस्तृतमा
कञ्चनपुरमा अदालतबाट सजाय सुनाइएका दुई फरार प्रतिवादी पक्राउ
धनगढी: कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ।
- ‹ previous
- 403 of 9210
- next ›