सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्तिक ५, ०८:१२खबर संवाददाता

मादलको तालमा गुञ्जियो सखिया नाच, थारू संस्कृतिको पुस्तान्तरण

धनगढीः दसैँको रौनकसँगै थारू बस्तीमा मादलको ताल गुञ्जिन थालेको छ। महिलाहरूको सामूहिक नृत्य, परम्परागत गीत र धार्मिक... विस्तृतमा

कार्तिक ४, ०६:३०खबर संवाददाता

चार वर्षपछि लाग्यो निरौलीको ‘राजसी दसैँ’ मेला

धनगढीः चार वर्षदेखि बन्द रहेको डोटीको जोरायलस्थित ऐतिहासिक निरौली दसैँ मेला यस वर्ष लागेको छ।

कार्तिक ४, ०५:४०खबर संवाददाता

सुदूरपश्चिममा सुरक्षाकर्मीले कार्यस्थलमै मनाए दसैँ, डीआईजीले लगाइदिए टीका

धनगढी: विजया दशमीको अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा टीका तथा जमरा ग्रहण कार्यक्रम भएको छ।

कार्तिक ४, ०४:२८खबर संवाददाता

दसैंमा दुःखमा रहेका दुई परिवारलाई सामाजिक अभियन्ताको सहयोग

धनगढीः दसैंको रौनकले गाउँदेखि सहरसम्म छोइरहँदा आर्थिक अभावका कारण चाडपर्वको खुसीबाट वञ्चित दुई परिवारलाई सामाजिक... विस्तृतमा

कार्तिक ४, ०३:५५लक्ष्मण ढुङ्गाल

सबैतिर दसैँको रौनक, परिवारको चुलो बाल्न सडकमा अटो चालक

धनगढीः बुधबार बडादसैँको मुख्य दिन विजयादशमी। गाउँदेखि सहरसम्म टीका र जमराको रौनक छ। नयाँ लुगा लगाएर आफन्तकहाँ टीका... विस्तृतमा

कार्तिक ४, ०२:३९खबर संवाददाता

दसैँमा धनगढी उपमहानगरपालिकाको निःशुल्क यातायात सेवा

धनगढी: दसैँको टीका थाप्न आफन्तको घर जाने नागरिकलाई लक्षित गर्दै धनगढी उपमहानगरपालिकाले निःशुल्क यातायात सेवा... विस्तृतमा