सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुष १७, ०५:१८रासस

सुदूरपश्चिम प्रदेशसभाः दलित सशक्तीकरण विधेयकमाथि छलफल

सुदूरपश्चिमः सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘दलित सशक्तीकरण ऐन २०७८लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल... विस्तृतमा

पुष १७, ०४:२२खबर संवाददाता

सशस्त्र प्रहरी बलले देखायो गौरीफन्टा नाकामा लागुऔषध विरुद्ध सडक नाटक

धनगढीः सशस्त्र प्रहरी बल नेपालले गौरीफन्टा नाकामा लागुऔषध विरुद्धको सडक नाटक देखाएको छ। सशस्त्र प्रहरी बल नेपालको... विस्तृतमा

पुष १७, ०४:१५खबर संवाददाता

स्थानीय सेवा ऐन पहिलो संशोधन विधेयक प्रदेश सभामा टेबल

धनगढीः सुदूरपश्चिम प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) पहिलो संशोधन विधेयक २०८२ प्रदेश सभामा टेबल भएको छ । 

पुष १७, ०३:५९नारायण अवस्थी

सुदूरपश्चिम सरकारले दश लाखमुनिका योजना कार्यान्वयन गर्ने

धनगढी: सर्वोच्च अदालतले उपभोक्ता समिति मार्फत कार्यान्वयन हुने दश लाखमुनिका योजना कार्यान्वयन गर्ने आदेश दिएसँगै... विस्तृतमा

पुष १७, ०३:२८खबर संवाददाता

कञ्चनपुरमा झन्डै एक करोड लागतमा निर्मित फोहोरको सूक्ष्म वर्गीकरण केन्द्र प्रयोगविहीन

कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिकामा झन्डै एक करोड लागतमा निर्माण गरेको फोहोरको सूक्ष्म वर्गीकरण केन्द्र... विस्तृतमा

पुष १७, ०३:२४खबर संवाददाता

धनगढीमा राष्ट्रिय टोपी दिवस मनाइयो

धनगढी: धनगढीमा राष्ट्रिय पोशाक तथा ढाका टोपी दिवस मनाइएको छ। सुदूर नेपाल संस्कृति सेवा समाजले धनगढीमा प्रभातफेरी... विस्तृतमा