सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुष १५, ०४:५८जयन्त सिंह भाट

जलवायुमैत्री कृषि अभ्यासले किसानको जीविकोपार्जनमा सुधार, रैथाने बाली संरक्षणमा जोड

धनगढीः जलवायु परिवर्तनको प्रभाव बढ्दै गएको सन्दर्भमा सुदूरपश्चिमका किसानहरूले जलवायुमैत्री कृषि प्रणाली, रैथाने... विस्तृतमा

पुष १५, ०३:५४

बैतडीमा अस्थायी मतदाताको विवरण सङ्कलन सुरु

बैतडीः यहाँ अस्थायी मतदाताको विवरण सङ्कलन थालिएको छ। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन... विस्तृतमा

पुष १५, ०३:४५खबर संवाददाता

कैलालीको बौनियाको ट्याटु हाउसमा युवक मृत फेला

चौमाला: कैलालीको बर्दगोरिया गाउँपालिका–२, बौनियास्थित एक ट्याटु हाउसभित्र एक युवक मृत अवस्थामा फेला परेका छन्।

पुष १५, ०३:०९रासस

दुई मोटरेबल पक्की पुल निर्माणको काम पाँच वर्षदेखि अलपत्र

कैलालीः कैलालीको गौरीगङ्गा नगरपालिकामा निर्माणाधीन दुईवटा मोटरेबल पक्की पुल निर्माणको काम पाँच वर्षदेखि अलपत्र... विस्तृतमा

पुष १५, ०२:३६खबर संवाददाता

आत्महत्या रोकथामका लागि राज्यप्रणाली लाग्नुर्छ : प्रहरी उपरिक्षक चन्द

कैलालीः कैलालीमा चालु आर्थिक वर्षमा १२२ जनाले झुन्डिएर आत्महत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार... विस्तृतमा

पुष १५, ०२:२८खबर संवाददाता

डडेलधुरामा ९६ प्रतिशत घरधुरीमा विद्युत् पहुँच

डडेलधुरा: डडेलधुरामा हालसम्म ९६ प्रतिशतभन्दा बढी घरधुरीमा विद्युत् पुगेको छ। यससँगै सुदूरपश्चिम प्रदेशका कैलाली र... विस्तृतमा