धनगढी बसपार्कमा हाइमास लाइट जडान
धनगढी: धनगढी उपमहानगरपालिकाको ‘उज्यालो धनगढी’ कार्यक्रमअन्तर्गत धनगढी बसपार्कमा हाइमास लाइट जडान गरेको छ।
धनगढीको जुगेडामा २५ गतेदेखि ‘रामलीला तथा साँस्कृतिक कार्यक्रम' हुँदै
धनगढीः धनगढी उपमहानगरपालिका १२ जुगेडामा यही असोज २५ गतेदेखि ‘रामलीला तथा साँस्कृतिक कार्यक्रम' हुने भएको छ।
वनगाउँबाट म्याद गुज्रिएका खाद्यवस्तु भित्र्याउने क्रम रोकिएन, त्रिनगर नाकामा प्रहरीले गर्यो जफत
धनगढीः धनगढी बजारमा संयुक्त अनुगमन टोलीले म्याद गुज्रिएका तथा गुणस्तरहीन खाद्यवस्तुको बिक्रीवितरणमा कडाइ गरिरहेका... विस्तृतमा
बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यु
बाजुराः बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
कञ्चनपुरमा १२६ एम्पुल लागूऔषधसहित एक जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा लागू औषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सुदूरपश्चिम विश्वविद्यालयमा एक दिने प्रादेशिक शिक्षक सम्मेलन आयाेजना
महेन्द्रनगर: कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा एकदिने प्रादेशिक शिक्षक सम्मेलन सम्पन्न भएको... विस्तृतमा
- ‹ previous
- 90 of 9194
- next ›