त्रिनगर भन्सार हुँदै बर्षेनी करिब एक अर्बको चामल आयात
धनगढीः नेपालमा उत्पादित धानले उचित मूल्य र बजार नपाइरहेका बेला भारतबाट चामल आयात भने निरन्तर बढ्दो क्रममा रहेको छ... विस्तृतमा
कैलालीमा विद्यालय सङ्ख्याको अनुपातमा छैन शिक्षक दरबन्दी
कैलालीः कैलालीमा विद्यार्थी र विद्यालयको सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी न्युन हुँदा पठनपाठनमा चुनौती देखिएको छ... विस्तृतमा
महाकाली नदीमा तटबन्धको काम वर्षायामअघि सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
कञ्चनपुर: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले चार लेनको... विस्तृतमा
मानवअधिकार रक्षक कानुनको मस्यौदामा छलफल
धनगढी: मानवअधिकार सम्बन्धि कानुनको मस्यौदामाथि बुधबार छलफल गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोगद्धारा मस्यौदा तयार... विस्तृतमा
कैलालीमा तीन महिनामै घरेलु हिंसाको १ सय ३२ उजुरी दर्ता
धनगढी: कैलाली जिल्लामा घरेलु हिंसाका घटनाहरू चिन्ताजनक रूपमा बढ्दै गएको देखिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका... विस्तृतमा
प्रदेश वन मन्त्रालयमा रमिताः सचिवले भ्रमण आदेश दिए, निर्देशकले स्पष्टीकरण सोधे
धनगढीः सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय स्थापनादेखि कुनै न कुनै विषयले चर्चामा आइरहने... विस्तृतमा
- ‹ previous
- 920 of 9203
- next ›