निर्वाचनका लागि कैलालीको पाँच वटै निर्वाचन क्षेत्रबाट काँग्रेसका उम्मेदवार सिफारिस
धनगढी: आसन्न प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस कैलालीले जिल्लाका... विस्तृतमा
हेमराज खड्काले साढे चार लाखका मन्त्रालयका सामानसमेत फिर्ता नगरेको खुलासा
धनगढीः प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्रको एक स्कारपियो जिपसहित ६० लाखभन्दा बढी मूल्यको जिन्सी सामान... विस्तृतमा
यो वर्ष कैलाली उद्योग वाणिज्य संघले गर्यो १५ जनालाई सम्मान
धनगढीः सुदूरपश्चिम महोत्सवको अवसरमा कैलाली उद्योग वाणिज्य संघले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका १५... विस्तृतमा
योजना अनुगमनका नाममा बर्सेनि लाखौँ खर्च गर्दै कैलालीका स्थानीय तह
कैलालीः स्थानीय तहले योजना अनुगमनका नाममा बर्सेनि लाखौँ खर्च गर्ने गरेको पाइएको छ ।
सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा खाली गराउन पत्राचार
कैलाली: कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा २२ वर्षदेखि भाडामा लिएर... विस्तृतमा
बाजुराको गुम्बा गाउँ अझै सडक, टेलिफोन र विद्युत् सुविधाबाट वञ्चित
बाजुरा: बाजुराको हिमाली गाउँपालिका–३ मा पर्ने गुम्बा गाउँ पुस्तौंदेखि आधारभूत विकास सुविधाबाट वञ्चित हुँदै आएको छ... विस्तृतमा
- ‹ previous
- 948 of 9208
- next ›