सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर २४, ०१:५०खबर संवाददाता

धनगढी–२ सन्तोषी टोलका खेमा देवी उपाध्याय र हरि प्रिया भट्टले गरे कपडा सहयोग

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ ६० थान कपडा सहयोग गरिएको छ।

मंसिर २४, ०१:४५खबर संवाददाता

धनगढी–३ मित्रनगरका लोकराज जोशीले गरे कपडा सहयोग

धनगढीः धनगढीको शिवपुरी धाममा रहेको कपडा बैंकलाइ ३० थान कपडा सहयोग गरिएको छ। धनगढी–३ मित्रनगर निवसी लोकराज जोशीले... विस्तृतमा

मंसिर २४, १२:४१खबर संवाददाता

सुदूरपश्चिममा लागुऔषध नियन्त्रणको लागि प्रदेशस्तरीय अभियान शुरु

धनगढी: सुदूरपश्चिम प्रदेशमा लागुऔषधको समस्या वर्षेनि बढ्दै गएको छ। खुला सीमा नाकाको फाइदा उठाउँदै कैलाली–कञ्चनपुर... विस्तृतमा

मंसिर २४, १०:०१नारायण अवस्थी

हेमराज खड्काले ६० लाखभन्दा बढीको सरकारी सामान फिर्ता गरेनन् 

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र... विस्तृतमा

मंसिर २४, ०९:५१खबर संवाददाता

दैजीछेला औद्योगिक क्षेत्रः रुख कटान नहुँदा निर्माण अलपत्र

कञ्चनपुरः दैजीछेला औद्योगिक क्षेत्र स्थापनाको काम अलपत्र परेको छ।

मंसिर २४, ०९:३५खबर संवाददाता

टीकापुरमा चार वर्षपछि ‘कभर्ड हल’ निर्माण थालियो

कैलालीः शिलान्यास भएको चार वर्षपछि कैलालीको टीकापुर नगरपालिकामा ‘इन्डोर गेम्स’ सञ्चालन गर्न कभर्ड हल निर्माण... विस्तृतमा