सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहाडी र हिमाली क्षेत्रका केहि ठाउँमा हिमपातको सम्भावना

२०८० फाल्गुन १६, ०७:३० खबर संवाददाता

आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेनेछ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकोले मौसममा सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। बिहीवार र शुक्रवार पनि मौसममा आंशिक बदली जारी रहने र हिमाली क्षेत्रका केही ठाउँमा हिमपात हुने महाशाखाले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस