सुदूर नेपाललाई विश्वसँग जोड्दै

आन्तरिक उडान सबै रद्द

२०८२ असोज १८, ०५:१४

काठमाडाँै : प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फका सबै उडान रद्द भएका छन्।

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार भारी वर्षाका कारण ‘भिजिबिलिटी’ कम हुँदा आन्तरिकतर्फका सबै उडान रद्द गरिएका हुन्। अन्तरराष्ट्रियतर्फका उडान  भने यथावत् सञ्चालन भएका छन्।
 

कमेन्ट लोड गर्नुस