‘काफल खाने’ गित गाएका सुदूपश्चिमका जनकले ल्याए ‘पियार’(भिडियो सहित)
सुदूपश्चिमका गायक जनक ताम्राकारको नयाँ गीत ‘पियार’ सार्वजनिक भएको छ। चर्चित गायक जनक र निकीता थापाको आवाज रहेको गीत हालै सार्वजनिक भएको हो।
यस गीतमा पछिल्लो समय नेपाली संगीत क्षेत्रमा फरक पनका गीत प्रस्तुत गरिरहेका संगितकार महेश ताम्राकरको शब्द संगीत रहेको छ।
यस गीतलाइ प्रसन परियारले एरेन्ज गरेका हुन्। यो गीत अहिले चलन चल्तीमा आएका गीत संगीत भन्दा फरक छ।
भिडियो हेर्न यहाँ क्लिीक गर्नुस