दुई वर्षको अफिएरपछि ऋचा शर्मा वैवाहिक सम्बन्धमा
२०७६ मंसिर २१, ०६:४३
दुई वर्षयता दिपेक्ष विक्रम राणासँग प्रेममा रहेकी अभिनेत्री ऋचा शर्माले शनिबार विवाह गरेकि छन्। शनिबार दिउसो मात्रै उनले श्रीमानसँगको तस्बिर सार्वजनिक गरेकी छन्।
ट्वीटर र फेसबुकमा उनले तस्बिर राख्दै लेखेकी छन्। ऋचाले यसअघि आफ्ना प्रेमी सार्वजनिक गरेकी थिइनन्। दिपेक्ष ललितपुरस्थित लबिम मलका म्यानेजर हुन् ।
कमेन्ट लोड गर्नुस