सुदूर नेपाललाई विश्वसँग जोड्दै

गायिका आस्था राउत अस्पतालमा

२०७६ माघ १३, १०:५१

प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतलाई त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल लगिएको छ। बिरामी भएको भन्दै राउतलाई प्रहरीले अस्पताल लगेको हो। तर, गायिका राउतलाई के भएको भन्ने कुरा खुलाइएको छैन।

राउतलाई सोमबार बिहान प्रहरीले नियन्त्रणमा लिएपछि सरकारी वकिलको कार्यालय लगिएको थियो। त्यसपछि उनलाई जिल्ला प्रशासन कार्यालय काठमाडौले  ४ दिन थुनामा राखेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो।

 

कमेन्ट लोड गर्नुस