सुदूर नेपाललाई विश्वसँग जोड्दै

सलमान खानको रिस, सेल्फी लिन खोज्नेको मोबाइल खोस्दिएपछि (भिडियो)

२०७६ माघ १५, ०७:४५ खबर संवाददाता

बलिउड अभिनेता सलमान खान बारे सामाजिक संजालमा भाइरल भइरहेको भिडियोमा उनले सेल्फी खिच्न उनको गाडि हिँडेका एक प्रशंसकको मोबाइल खोसेको देखाइएको छ।

सार्वजनिक भिडियोमा विमानस्थलबाट बाहिरिदैं गरेका सलमानसँग सेल्फी खिच्न पछ्याउँदै उनको अघिअघि एक व्यक्ति आउँछन् र ठीक त्यहीबेला सलमानले रिसाउँदै ती व्यक्तिको फोन खोस्छन् र हिँड्छन्।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

 

कमेन्ट लोड गर्नुस