प्रियंका–आयुष्मानले गरे विहेको घोषणा
२०७६ माघ १९, ०८:१६
अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका काकीले आउँदो फागुनमा विवाह गर्ने भाएका छन्। गत वर्ष नै इन्गेजमेन्ट गरिसकेका उनीहरूले फागुन १७ गते विवाह गर्न लागेका हुन्।
कमेन्ट लोड गर्नुस