नागिन ४ बाट हट्दै यी नायिका
२०७६ माघ २५, १२:०५
चर्चित नायिका जसमीन भसिन नागिन ४ बाट बाहिरिने भएकी छिन्। उनको सुन्दर रुपका कारण नागिन ४ मा उनको चर्चा चलेको थियो। नागिन ४ को केही श्रृंखलामा उनले नयनताराको भूमिकामा प्रस्तुत भएकी छिन्। एक रिपोर्टका अनुसार जसमीनले नागिन ४ बाट बाहिरिने पक्का गरिसकेकी छिन्।
कमेन्ट लोड गर्नुस