सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘घुर्‍यानको मुला’ सार्वजनिक(भिडियोसहित)

२०७६ फाल्गुन १०, ०१:२१ खबर संवाददाता

गायक रामकुमार नेपालीले ‘घुर्‍यानको मुला’ गीत सार्वजनिक भएको छ। युट्युवमा सार्वजनिक भएको लोक गीतको लय,शब्द र स्वर उनैले दिएका हुन्।

‘र्घुयानको मुला’ गीतमा रामकुमार नेपाली, सञ्जीव ठकुरी, कृति केसि र स्मृति बस्नेतले अभिनय गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस