‘म्यान अफ द वर्ल्ड नेपाल’ बने अछामका रावल
२०७६ चैत्र ३, ०५:३१
अछामका राजेन्द्र रावल अस्ट्रेलियाको सिड्नीमा सम्पन्न ‘म्यान अफ द वल्र्ड नेपाल’को विजेता बनेका छन्। प्रतियोगीतमा फर्स्ट रनर अप रञ्जित प्रधान र सेकेन्ड रनर अप आयुष शाही भएका छन्।
अब रावलले फिलिपिन्समा आयोजना हुने ‘म्यान अफ द वल्र्ड’ मा विश्वका प्रतिस्पर्धीहरूसँग प्रतिस्पर्धा गर्दै छन्।
कमेन्ट लोड गर्नुस