फिल्म आदिपुरुषमा अजयले भगवान शिवको भूमिका निर्वाह गर्ने
२०७७ असोज २५, ०६:१८
फिल्म आदिपुरुषमा भारतीय अभिनेता अजय देवगणले भगवान शिवको भूमिका निर्वाह गर्ने चर्चा छ।
फिल्ममा दक्षिण भारतीय फिल्मका सुपरस्टार प्रभास नायक रहेनेछन्। फिल्म निर्माताहरूले भने यसको पुष्टि गरेका छैनन्। ओम राउतको निर्देशनमा बनेको थ्री डी फिल्ममा सैफ अली खान लंकेशको भूमिकामा देखिनेछन्।
सैफ र अजयको जोडीलाई यसअघि तान्हाजी फिल्ममा देखिएको थियो। यो फिल्म सन् २०२२ मा रिलीज गर्ने तयारी भइरहेको छ।
कमेन्ट लोड गर्नुस