सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीकी स्रष्टा ‘पत्थर’ सम्मानित

२०७७ कार्तिक २९, ०३:४८ खबर संवाददाता

धनगढी: धनगढीकी स्रष्टा श्रेष्ठ प्रिया ‘पत्थर’ सम्मानित भएकी छिन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसरमा गजलकार पत्थर सम्मानित भएकी हुन् । 

मानव अधिकारी तथा शान्ति समाज कैलालीले उनलाई नगद २० हजारसहित दोशल्ला र प्रमाणपत्रले सम्मानित गरेको समाजका अध्यक्ष भक्तबहादुर विकले बताए ।
 

कमेन्ट लोड गर्नुस