सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीकी स्मिताले जितिन सिंगिङ स्टारको फाइनल

२०७७ पुष २१, ०६:०८ खबर संवाददाता

धनगढी: धनगढीकी स्मिता बोहरा रेग्मीले लाइफ ओके सिंगिङ स्टारको फाइनल जितेकी छिन्।

लाइफ ओके च्यानलमा प्रशारण हुने प्रतियोगिताको उत्कृष्ट ४ मा पुगेकी बोहराले मंगलबार भएको फाइनल जितको उनका परिवार सदस्यले बताएका छन्। 

स्मिता सुदूरपश्चिम प्रदेश सभा सदस्य गोविन्द बोहराकी छोरी हुन। उनको माइती घर डडेल्धुरा हो भने उनले धनगढीका आशिष रेग्मीसँग बिहे गरेकी छिन्।

कमेन्ट लोड गर्नुस