धनगढीका मेयर हमाल र माधव नेपालबीच भेटवार्ता
२०७९ असार २७, ०३:३०
धनगढीः धनगढीका मेयर गोपाल हमाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। सोमबार धनगढीमा समाजवादीका अध्यक्ष नेपाल र मेयर हमालले भेटवार्ता गरेका हुन्।
भेटमा अध्यक्ष नेपाल र हमालबीच धनगढीको विकासबारे छलफल भएको मेयर हमालको सचिवालयले जनाएको छ।
कमेन्ट लोड गर्नुस