कलाकार पल शाहको मुद्दाको सुनुवाइ सकियो
२०७९ फाल्गुन १४, ०६:०२
काठमाडौँः बलात्कार मुद्दा खेपिरहेका कलाकार पल शाहो मुद्दाको सुनुवाइ सकिएको छ।
उच्च अदालत पोखरामा शाहले दायर गरेको रिटको सुनुवाइ सकिएको हो। नाबालिग बलात्कार आरोपमा जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उनले रिट दाय गरेका थिए।
न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा सुनुवाइ सकिएसँगै आजै आदेश आउन सक्ने बताइएको छ।
कमेन्ट लोड गर्नुस