सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

एमाले महासचिवमा शंकर पोखरेल विजयी

पुष ३, ०१:४७खबर संवाददाता

काठमाडौँः नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन्। उनको जितको औपचारिक घोषणा हुन भने बाँकी छ।

एमाले अध्यक्षमा ओलीको विजय

पुष ३, ०१:३९खबर संवाददाता

काठमाडौँः नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली  निर्वाचित भएका छन्। उनी तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका हुन्।

कैलालीमा तीन महिनामै घरेलु हिंसाको १ सय ३२ उजुरी दर्ता

पुष ३, ०१:३३खबर संवाददाता

धनगढी: कैलाली जिल्लामा घरेलु हिंसाका घटनाहरू चिन्ताजनक रूपमा बढ्दै गएको देखिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका... विस्तृतमा

अत्तरीयाको समावेशी विधालयमा न्यानो लुगा सहयोग

पुष ३, १२:५८खबर संवाददाता

धनगढीः कैलालीको अत्तरीया स्थित सुप समावेशी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहयोग गरिएको छ। बुधबार... विस्तृतमा

उम्मेदवारी सिफारिसमा नपरेका बैतडीका दुई कांग्रेस नेताको निवेदन केन्द्रमा

पुष ३, १२:५४खबर संवाददाता

धनगढी: नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ बैतडीबाट जिल्ला... विस्तृतमा

एमाले महाधिवेशनः मतगणना सुरु

पुष ३, १२:१९खबर संवाददाता

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्वका लागि मतगणना सुरु भएको छ।