सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश

पुष ३, ०५:११खबर संवाददाता

काठमाडौँः रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ।

महाकाली नदीमा तटबन्धको काम वर्षायामअघि सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन

पुष ३, ०३:०६खबर संवाददाता

कञ्चनपुर: ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले चार लेनको... विस्तृतमा

लेखराज भट्ट, रघुवीर र योगेश एमालेको उप-महासचिवमा विजयी

पुष ३, ०१:५९खबर संवाददाता

काठमाडौँः नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी भएका छन्।

एमाले महासचिवमा शंकर पोखरेल विजयी

पुष ३, ०१:४७खबर संवाददाता

काठमाडौँः नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन्। उनको जितको औपचारिक घोषणा हुन भने बाँकी छ।

एमाले अध्यक्षमा ओलीको विजय

पुष ३, ०१:३९खबर संवाददाता

काठमाडौँः नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली  निर्वाचित भएका छन्। उनी तेस्रो पटक पार्टी नेतृत्वमा पुगेका हुन्।

कैलालीमा तीन महिनामै घरेलु हिंसाको १ सय ३२ उजुरी दर्ता

पुष ३, ०१:३३खबर संवाददाता

धनगढी: कैलाली जिल्लामा घरेलु हिंसाका घटनाहरू चिन्ताजनक रूपमा बढ्दै गएको देखिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका... विस्तृतमा