सुदूर नेपाललाई विश्वसँग जोड्दै

खबर संवाददाता बाट थप

लोक सेवा तयारी गरिरहेका अछामका युवक सुर्खेतमा मृत फेला

कार्तिक ५, ०१:०२खबर संवाददाता

धनगढी: सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८, रंगशाला क्षेत्रमा डेरा गरी बस्दै आएका २६ वर्षीय युवक मृत फेला परेका छन्।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानलाई २० लाख, सत्तारुढ दलनिकट साहित्यिक संस्थालाई ३० लाख बजेट

कार्तिक ५, ११:५९खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको बजेटमा सरकारकै निकायभन्दा सत्तारुढ दलनिकट साहित्यिक संस्थालाई बढी रकम विनियोजन गरिएको... विस्तृतमा

आज बडादसैँको दोस्रो दिन, टीका र जमरा लगाउने क्रम जारी

कार्तिक ५, ०९:४९खबर संवाददाता

धनगढी: बडादसैँअन्तर्गत विजयादशमीको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट टीका र जमरा लगाएर आशीर्वाद लिने क्रम... विस्तृतमा

लागुऔषध मुद्दामा सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

कार्तिक ५, ०९:३९खबर संवाददाता

कञ्चनपुर: लागुऔषध खैरो हेरोइनसम्बन्धी मुद्दामा कैद सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्।

कैलालीमा ब्राउन सुगरसहित तीन जना पक्राउ

कार्तिक ५, ०९:३६खबर संवाददाता

कैलाली: धनगढी उपमहानगरपालिका–४, दक्षिणकाली मार्गबाट ब्राउन सुगरजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन्।

मादलको तालमा गुञ्जियो सखिया नाच, थारू संस्कृतिको पुस्तान्तरण

कार्तिक ५, ०८:१२खबर संवाददाता

धनगढीः दसैँको रौनकसँगै थारू बस्तीमा मादलको ताल गुञ्जिन थालेको छ। महिलाहरूको सामूहिक नृत्य, परम्परागत गीत र धार्मिक... विस्तृतमा