कैलाली–४ मा रास्वपाका कोइराला विजयी
कैलालीः कैलाली ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का खेमराज कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
काठमाडौं: ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी भएका छन्।
झापामा रास्वपाको ’क्लिनस्वीप’, पुराना नेताको विरासत तोडियो
दमकः बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले झापाका... विस्तृतमा
बैतडीमा रास्वपाका हरिमोहन भण्डारी विजयी
बैतडीः बैतडीमा रास्वपाका हरिमोहन भण्डारी विजयी भएका छन्।
विनोद चौधरी पराजित
नवलपरासी: पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ मा रास्वपाका विक्रम खनाल बिजयी भएका छन्। उनले नेपाली कांग्रेसका... विस्तृतमा
बाजुरामा कांग्रेस उम्मेदवार गिरीको अग्रता कायमै
बाजुरा: प्रतिनिधिसभा सदस्य पदका लागि भएको निर्वाचनमा बाजुरमा नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरीले अग्रता... विस्तृतमा
- ‹ previous
- 35 of 1656
- next ›