सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

चैत्र २८, ०९:०४

बिजनेसविहीन सुदूरपश्चिम प्रदेशसभाको बैठक एक महिनादेखि ठप्प

वीरेन्द्र भट्ट, धनगढीः सरकारले प्रदेश सभालाई आवश्यक बिजनेस नदिँदा जनताको आवाज बोल्ने थलो सुदूरपश्चिम प्रदेश सभा एक... विस्तृतमा

चैत्र २७, ०४:३१खबर संवाददाता

एमालेका केन्द्रिय सल्लाहकार खरेलसहित १० जनाले गरे पार्टी परित्याग 

काठमाडौँः नेकपा एमालेका केन्द्रीय सल्लाहकार नरेश खरेलले नेकपा एमाले पार्टी परित्याग गरेका छन्।

चैत्र २७, ०७:२०खबर संवाददाता

आज प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं: प्रतिनिधिसभा बैठक आज १ बजे बस्दैछ। संघीय संसदको सचिवालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले... विस्तृतमा

चैत्र २६, ०३:४८खबर संवाददाता

रास्वपाका सांसद श्रेष्ठले दुई करोड मागेको अडियो सार्वजनिक भएपछि पार्टीबाट निलम्बित, 

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठ निलम्बित भएका छन्।

चैत्र २६, ०२:२४खबर संवाददाता

प्रचण्ड–लेखराजबीच ‘वान टु वान’ वार्ता

धनगढीः प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्वमाओवादी नेता लेखराज... विस्तृतमा

चैत्र २६, ०१:१२खबर संवाददाता

वाचा बिर्सेर सत्ता स्वार्थमा केन्द्रित नागरिक उन्मुक्ति

धनगढीः संसद्मा पहिलो पटक पुगेको नागरिक उन्मुक्ति पार्टीको सत्ता–नीति अस्थिर र अपरिपक्व देखिएको छ। सरकारलाई समर्थन... विस्तृतमा