सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

चैत्र १२, ०९:१३खबर संवाददाता

सिगास शिक्षा क्याम्पसमा नेविसंघका उम्मेदवार निर्वाचित  घोषणा 

बैतडीः बैतडीको एक विद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनमा नेविसंघका उम्मेदवारलाई निर्वाचित घोषणा गरेको छ।

चैत्र १२, ०७:४७खबर संवाददाता

समाजवादी र एमालेनेतालाई एकै ठाउँमा राखि भीम रावलले गरे अन्तरक्रिया

कञ्चनपुरः कञ्चनपुरमा नेकपा एमाले नेता भीमबहादुर रावलले एक कार्यक्रममा एमालेका र एकीकृत समाजवादीका नेताहरुसँग... विस्तृतमा

चैत्र १२, ११:५६खबर संवाददाता

‘जसपा कम्युनिष्ट पार्टी बन्न सक्दैन’

धनगढीः पार्टी एकताका लागि नेकपा (एकीकृत समाजवादी)सँग छलफल थालिएको जसपाका अध्यक्ष उपेन्द्र यादवले बताएका छन्।

चैत्र १२, ११:४०खबर संवाददाता

बारामा उपनिर्वाचन लड्ने मनसायमा उपेन्द्र यादव

धनगढी : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले बारामा उपनिर्वाचन लड्ने मनसाय देखाएका छन्।

चैत्र ११, ०१:५२खबर संवाददाता

सुदूरपश्चिमको मन्त्रीमण्डल विस्तारमा किन बेवास्ता?

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको मन्त्री मण्डल विस्तारमा अन्यौलता देखिएको छ। नेपाली काँग्रेसका कमलबहादुर शाहले... विस्तृतमा

चैत्र १०, ०८:२०खबर संवाददाता

बाजुरामा तत्काल स्ववियु चुनाव गर्न अनेरास्ववियुको माग 

बैतडीः स्ववियु चुनाव तत्काल गर्न अनेरास्ववियुले माग गरेको  छ।