सांसद अरुण चौधरी जेलबाट रिहा
धनगढीः कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित अरुण चौधरी जेलबाट रिहा भएका छन्।
राष्ट्रपतिबाट माफी पाएका उन्मुक्तिका सांसद अरुण चौधरी रिहा हुँदै
धनगढीः कैलाली–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका छन्।
सिद्घान्तबाट बहकिन नहुनेः वलायर
धनगढीः नेपाल विद्यार्थी संघको सुदूरपश्चिम प्रदेश स्तरीय स्वबियु प्रशिक्षण कार्यक्रम धनगढीमा सुरु भएको छ।
अरुण चौधरीले राष्ट्रपतिबाट पाए आममाफी, छिट्टै रिहा हुने
काठमाडौँः नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई राष्ट्रपतिले आममाफी दिएपछि उनी रिहा हुनेभएका छन्।
'भ्रष्टाचार रोक्न काम गर्नेछु, कति दिन मुख्यमन्त्री हुन्छु परबाह छैन'
धनगढीः मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार हुन नदिन निर्मम भएर लाग्ने बताएका छन्। आफू जति दिन सरकारमा बसे पनि... विस्तृतमा
ओली र प्रचण्डको भेट, राष्ट्रपति निर्वाचनबारे छलफल केन्द्रित
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्न बालकोट पुगेका छन्।
- ‹ previous
- 577 of 1689
- next ›