सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

फाल्गुन ८, १०:२४खबर संवाददाता

पाँच वर्षसम्म सरकार चल्छ, मध्यावधि हुन्न: मुख्यमन्त्री शाह

धनगढी: मुख्यमन्त्री कमलबहादुर शाहले यो सरकार पाँच वर्षसम्म चल्ने बताएका छन्। उनले चुनावमा गए जनताले नै लखेट्ने... विस्तृतमा

फाल्गुन ८, ०७:२३खबर संवाददाता

राष्ट्रपतिबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक बस्दै

काठमाडौं: नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ। अपराह्न ४ बजेपछि पार्टी केन्द्रीय कार्यालय... विस्तृतमा

फाल्गुन ७, ०८:४४खबर संवाददाता

राष्ट्रपतिबारे छलफल गर्न माओवादीले डाक्यो पदाधिकारी बैठक

काठमाडौँः राष्ट्रपति चयन लगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्ने भएको छ।

फाल्गुन ७, ०८:१५खबर संवाददाता

जसपा पनि राष्ट्रपति बनाउने पक्षमा माओवादीकै लाइनमा

काठमाडौँः जनता समाजवादी पार्टी नेपालले पार्टीको विधान अधिवेशन चैतको २७, २८ र २९ गते गर्ने निर्णय गरेको छ।

फाल्गुन ७, ०७:३१खबर संवाददाता

ओलीलेनैे केन्द्रीय सदस्य मनोनीत गरेका प्रसाईंले गरे राजीनामा घोषणा

काठमाडौंः नेकपा एमालेले केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई निष्कासनको प्रक्रिया अगाडि बढाएको छ।

फाल्गुन ७, ०५:००खबर संवाददाता

विकासका लागि स्थिर राजनीति आवश्यकः मुख्यमन्त्री शाह

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विकासका लागि स्थिर राजनीति आवश्यक हुने बताएका छन्।