सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

माघ १३, ०४:००खबर संवाददाता

'बहुआयामिक संगठनले मात्रै नेपाललाई समस्यामुक्त बनाउँछ'

धनगढीः जरोकिलो महाअभियानका संकल्पकर्ता डा.निर्मलमणि अधिकारीले नेपाल बहुआयामिक संकटमा फसेको हुँदा बहुआयामिक संगठनले... विस्तृतमा

माघ १२, ०३:५२कमल सावद

सुदूरपश्चिमका मुख्यमन्त्री रावलको भीम रावलसँग जम्काभेट

धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिँह रावलको भीम रावलसँग जम्काभेट भएको छ। बिहीवार काठमाण्डौँबाट फर्किएका... विस्तृतमा

माघ १२, ०७:३५खबर संवाददाता

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

काठमाडौं: नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने सो दलले... विस्तृतमा

माघ ११, १०:४७खबर संवाददाता

सुदूरपश्चिम प्रदेश सभाले बिजनेश पाएन, बैठक अनिश्चित

धनगढीः सुदूरपश्चिम प्रदेश सभाले बिजनेश नपाएपछि बैठक अनिश्चित भएको छ। बुधवार दिउँसो २ बजेका लागि बोलाइएको प्रदेश... विस्तृतमा

माघ ११, ०८:०७खबर संवाददाता

गृहमन्त्री लामिछानेको नागरिकता विवादबारे संवैधानिक इजलासमा आज पूर्ण सुनुवाइ हुँदै

 काठमाडौं: गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको नागरिकता विवादबारेको मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा... विस्तृतमा

माघ ११, ०७:४९खबर संवाददाता

भूकम्प पीडितलाई राहत उपलब्ध गराउन मुख्यमन्त्री रावलको निर्देशन

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बाजुराको स्वामीकार्तिक गाउँपालिकको मेला केन्द्र... विस्तृतमा