सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

माघ १०, १२:४४कमल सावद

‘मुख्यमन्त्री रावललाई विश्वासको मत नदिन पनि सक्छौ,’ नागरिक उन्मुक्ति

धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिँह रावल काठमाण्डौँमा छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड),... विस्तृतमा

माघ ९, १०:३६खबर संवाददाता

नवनिर्वाचित उपसभामुख रानामगरको शपथ आज

काठमाडौं: नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले सोमवार सपथग्रहण गर्दैछिन्। सोमवार साँझ ५ बजे रानाले राष्ट्रपति... विस्तृतमा

माघ ९, १०:१२खबर संवाददाता

सुदूरपश्चिमका मुख्यमन्त्री रावल प्रधानमन्त्री निवास बालुवाटारमा 

 धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिँह रावल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्।... विस्तृतमा

माघ ९, ०६:२२खबर संवाददाता

स्वतन्त्र दुई सांसद जसपा प्रवेश

 काठमाडौं: मधेश प्रदेशका दुई स्वतन्त्र सांसद जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन्। सुरिता साह र प्रमोदकुमार... विस्तृतमा

माघ ७, ०९:१५

प्रदेश सभा स्थापनाको पाँच वर्ष, मुख्य उपलब्धि सुदूरपश्चिम नाम 

धनगढीः सुदूरपश्चिम प्रदेश सभा २०७४ माघ ७ गते स्थपना भएको थियो। प्रदेश सभा स्थपना भएको शनिवार पाँच वर्ष पूरा भएको छ।

माघ ७, ०९:०५खबर संवाददाता

प्रदेशसभा स्थापना दिवसको अवसरमा मुख्यमन्त्री रावलद्वारा शुभकामना व्यक्त

अत्तरियाः सुदूरपश्चिम प्रदेशसभाको स्थापना दिवसका अवसरमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले शुभकामना व्यक्त गरेका... विस्तृतमा