सुदूर नेपाललाई विश्वसँग जोड्दै

राजनीति

असार २९, ०२:४९खबर संवाददाता

पुष्पा भुसाललाई उपसभामुखको उम्मेदवार बनाउने गठबन्धनको तयारी

काठमाडौंः पाँच दलीय सत्ता गठबन्धनले नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाललाई उपभासमुखको उम्मेदवार बनाउने तयारी... विस्तृतमा

असार २९, १२:२३खबर संवाददाता

सुदूरपश्चिमका मुख्यमन्त्री र प्रतिपक्षको वार्ता के भयो ?

धनगढीः सुदूरपश्चिममा मुख्यमन्त्री र प्रमुख प्रतिपक्षी दलका सांसदहरुको वार्ता निष्कर्षविहीन भएको छ। मुख्यमन्त्री... विस्तृतमा

असार २८, ०२:२३खबर संवाददाता

सुदूरपश्चिमको बजेटको पक्षमा बोल्न २ सांसदलाई मन्त्री बनाउने आश्वासन 

धनगढीः सुदूरपश्चिममा बजेटको विवाद झन बल्झिएको छ। सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमाथिको... विस्तृतमा

असार २७, ०८:४३खबर संवाददाता

सरकार सरले चलाउनुहुन्छ कि म्याडमले ?: ओली

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणमा भएको भनिएको अनधिकृत व्यक्तिको संलग्नता र विवादस्पद... विस्तृतमा

असार २७, ०५:१२खबर संवाददाता

गठबन्धन सरकार मृत भइसक्योः ओली

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार मृत भइसकेको बताएका छन्।... विस्तृतमा

असार २७, ०३:५९खबर संवाददाता

रविको पार्टीले भन्योः भातृ सङ्गठन बनाउँदैनौँ, अवकाशपछि सुविधा लिँदैनौँ

काठमाडौँः पूर्वसञ्चारकर्मी रवि लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले चिनारी पुस्तिका सार्वजनिक गरेको छ।... विस्तृतमा