धनगढी पुगेर रविले भने–यो जित तपाईहरुकै हो
नेपाल आइडल सिजन–२ का विजेता रवि ओड धनगढी पुगेका छन्। आइडलको विजेता भएपछि पहिलो पटक धनगढी पुगेका रविले विमानस्थलमा... विस्तृतमा
देउडा संरक्षणमा दार्चुलाको दुहुँ व्याँस
कातन्थे भाङ्गो धागी,बुडन्थ्या, बोदला पाखीयो हमरो संस्कृतिलाईजोगाउनु पर्छ, भागी
नेपाल आईडल बनेपछि घरमा टिभी र बिजुली नभएको रविको झुपडीमा चमक
नेपाल आइडल सिजन–२ को विजेता सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी रवि ओड भएपछि उनको झुपडीमा चमक देखिएको छ । रविको घरमा... विस्तृतमा
रवि ओड नेपाल आइडलको विजेता
नेपाल आइडल सिजन–२ को विजेता सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी रवि ओड भएका छन्। विजेता बनेसंगै उनले २२ लाख नगद, एउटा... विस्तृतमा
थारु युवतीहरुको लट्ठी नाच मोह
थारु सांस्कृतिक रूपमा धनी समुदाय हो । मुलुकको पश्चिमदेखि पूर्वसम्मको समथर भूमिमा फैलिएर रहेको यो समुदायको लाठी नाच... विस्तृतमा
काठे गीतबाट सुरु भएको दार्चुलाकी पुष्पाको सांगीतिक यात्रा
भनिन्छ जहाँ ईच्छा त्यहा उपाय, सुदूरपश्चिमको विकट दार्चुला जिल्लाको पनि विकट खण्डेश्वरीमा जन्मिएर नेपाली संगीतमा... विस्तृतमा
- ‹ previous
- 309 of 384
- next ›