सुदूर नेपाललाई विश्वसँग जोड्दै

कला-साहित्य

फाल्गुन १४, ०४:२२खबर संवाददाता

पल शाहको मुद्दाको सुनुवाइ हुँदै, बेलुकासम्म आदेश आउन सक्ने 

काठमाडौंः अभिनेता पल शाहको मुद्दाको उच्च अदालत पोखरामा सुनुवाइ भइरहेको छ।

फाल्गुन १३, ०८:५२खबर संवाददाता

लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमाः रीता, वरिष्ठ उपाध्यक्षमा पशुपति र प्रथम उपाध्यक्षमा रामजी निर्वाचित

काठमाडौंः राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रीता थापा मगर निर्विरोध निर्वाचित भएकी छन्।

फाल्गुन १२, ०४:३५खबर संवाददाता

‘ज्याकीः आई एम ट्वान्टी वान’को पोस्टरमा धीरजको दोहोरो चरित्र

काठमाडौंः रेनशा राईको निर्देशनमा तयार भएको फिल्म ‘ज्याकीः आई एम ट्वान्टी वान’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ।

फाल्गुन ९, ०८:३५खबर संवाददाता

‘मुन्द्रेको कमेडी क्लब’ चैतको पहिलो साताभित्रै प्रसारणमा आउने

काठमाडौँः हास्य कलाकार जितु नेपालको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ चैत २ गतेबाट प्रसारणमा आउने भएको छ।

फाल्गुन ९, ०६:५८

डेउडा प्रतिष्ठान अछामको संयोजकमा कार्की 

धनगढीः डेउडा प्रतिष्ठान अछाम जिल्ला तदर्थ समितिको संयोजकमा लोक डेउडा गायक जनक कार्की चयन भएका छन।

फाल्गुन ९, ०६:४१

गायक ‘डोटेली कान्छा’ सम्मानित

धनगढीः गायक सुरत रावत (डोटेली कान्छा) सम्मानित भएका छन्।