सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

फाल्गुन १८, ०८:२८

निःशुल्क पाठेघर शिविर

बेँसीशहर नगरपालिका–६ चण्डीस्थानमा शनिबार सञ्चालित निःशुल्क पाठेघर शिविरमा ११४ लाभान्वित भएका छन्। वडाभित्रका... विस्तृतमा

फाल्गुन १७, ०६:४२

विश्वमै फैलिँदै कोरोनाको त्रास : कुन देशमा कति संक्रमित ? हेर्नुहोस्

वैज्ञानिकहरुले कोभिड–१९ नाम दिएको नयाँ कोरोना भाइरसबाट विश्वमा शुक्रबार मध्यान्नसम्ममा दुई हजार ८७३ व्यक्तिको... विस्तृतमा

फाल्गुन १७, ०५:४२खबर संवाददाता

सुदूरपश्चिम फाउन्डेसनद्वारा धनगढीमा निःशुल्क स्वास्थ्य शिविर

धनगढी: सुदूरपश्चिम फाउन्डेसनले धनगढीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर... विस्तृतमा

फाल्गुन १७, ०२:५१प्रकाश सिंह

बाजुराका दुई गाउँ, जहाँका स्थानीय बिरामी हुँदा भगवानको भरोसा पर्छन्

बाजुरा: एक महिनादेखि ज्वरोले थलिएकी सञ्चुरा गुरुङ्ग जडिबुटिको सहारामा उपचार गरिरहेकी छन्। सामान्य सिटामोल समेत... विस्तृतमा

फाल्गुन १७, ०१:११

अस्पतालमा बच्चा जन्माए ५ हजार भत्ता दिइने

स्वास्थ्य संस्थामा नियमित गर्भजाँच र प्रसूति गराउनेलाई ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले प्रसूति भत्ता दिन... विस्तृतमा

फाल्गुन १७, १०:२७खबर संवाददाता

डोटीमा स्वास्थ्य सस्थामा सुत्केरी गराउने बढ्दै

डोटीमा रहेका ५२ स्वास्थ्य संस्थाले ‘बर्थिङ सेन्टर’सञ्चालनमा ल्याएपछि सुत्केरी गराउनेको सङ्ख्या बढ्दै गएको छ।  ... विस्तृतमा