सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

मंसिर १९, ०७:१०खबर संवाददाता

प्रधानमन्त्रीको उपचार खर्च साढे २ लाख

प्रधानमन्त्री केपी शर्मा ओली १० दिन अस्पतालमा उपचार गराउँदा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ। मनमोहन... विस्तृतमा

मंसिर १९, ०३:५७खबर संवाददाता

प्रधानमन्त्री ओली डिस्चार्ज

प्रधानमन्त्री केपी ओली डिस्चार्ज भएका छन्। उनी १० दिनपछि डिस्चार्ज भएका हुन्। मंसिर १० गते पेट दुख्ने समस्या भएपछि... विस्तृतमा

मंसिर १९, ०९:५४खबर संवाददाता

फिस्टुला रोगबारे अभिमुखीकरण

महिलामा देखिएको फिस्टुला रोगको न्यूनीकरणका लागि महिला स्वास्थ्य स्वयंसेविकालाई ‘फिस्टुला रोग’बारे अभिमुखीकरण तालीम... विस्तृतमा

मंसिर १९, ०७:४२खबर संवाददाता

सेती अस्पतालका लागि पौने दुई करोडमा खरिद गरिएको अक्सिजन प्लान्ट थन्कियो

धनगढीको सेती प्रादेशिक अस्पतालका लागि पौने दुई करोडमा खरिद गरिएको अक्सिजन प्लान्ट महिनौदेखि थन्किएको छ। प्रदेशको... विस्तृतमा

मंसिर १८, १०:१५खबर संवाददाता

एपेन्डिसाइटिसको अप्रेसनपछि यी कुरा ख्याल गर्नुपर्छ

एपेन्डिसाइटिस रोगको समयमा अप्रेशन भएन भने बिरामीको मृत्युसम्म हुन सक्ने खतरा हुन्छ । साथै मुटु, मिर्गौलालगायतका... विस्तृतमा

मंसिर १८, १०:०५

सहमतीमा बनाइएको यौन सम्बन्धमा पनि किन यति हिंसा ?

बलात्कार र यौनहिंसाको खबरले हामीलाई भित्रैदेखि हल्लाउने गर्छ। तर बीबीसी रेडियो फाइभको एक अनुसन्धानमा पत्ता लागे... विस्तृतमा