सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य-सौन्दर्य

भदौ ६, ०७:३०

पछाडि पर्स राख्दा हाड बांगिन सक्छ

  प्रायः मानिसले पर्सलाई पाइन्टपछाडिको खल्तीमा राख्ने गर्छन् । तर, प्रायः मानिसको पर्समा यति धेरै सामग्री हुन्छ कि... विस्तृतमा

भदौ ५, ०८:१८

निरोगी एवं स्वस्थ रहनका लागि यस्तो हुनुपर्छ जीवनशैली

 जीवनभर निरोगी हुन पाए कति राम्रो हुन्थ्यो । भनिन्छ, निरोगी जीवन विताउन पाउनु आफैमा एक सौभाग्य हो । तर, यसका लागि... विस्तृतमा

भदौ ५, ०७:५६

मसल्स दुख्नुको पाँच कारण

 पछिल्लो समय मानिस निकै व्यस्त हुन थालेका छन् । कतिपय मानिसलाई दिनभर दौडधुप गर्नुपर्ने हुन्छ । जसका कारण कैयौँपटक... विस्तृतमा

भदौ ५, ०७:५५

यसकारण कमी आउँछ आमाको दूधमा

 बालबालिकाका लागि स्तनपान अनिवार्य हुन्छ । यदि तपाईंं आमा हुनुहुन्छ र बच्चालाई स्तनपान गराइरहनुभएको छ भने कुन... विस्तृतमा

भदौ ४, १०:४४

मधुमेहः रोग एक खतरा अनेक

  मधुमेहलाई हाम्रो समाजमा ‘खानदानी रोग’को संज्ञा दिएको छ । यसको अर्थ पनि छ । खासगरी मिठो-मसिनो खाने, ऐश-आरम गर्ने... विस्तृतमा

भदौ ४, १०:४०

कसरी पर्छ पेटमा किरा ?

सरसफाइको कमी, दूषित खानाले पेटमा परजीवीले प्रवेश गर्छ । धेरै बालबालिकाको पेटमा जुका पर्नुको कारण पनि यही हो ।