जडीबुटी कारखानामा आगजनी
२०८१ चैत्र १५, ०६:५७
काठमाडौँ : काठमाडौँको तीनकुने क्षेत्रमा शुक्रवार विरोधमा उत्रिएका प्रदर्शनकारीले कोटेश्वरस्थित जडिबुटी कारखानामा आगो लगाएका छन्।
जडीबुटी कम्पनी लिमिटेड परिसरमा आगो लगाउँदा ग्यारेजमा रहेका सवारी साधन जलेर नष्ट भएको छ।
जडीबुटी कम्पनीमा आगलागी तथा सवारी साधन जलेर नष्ट भएको फोटो तथा भिडियो सामग्री सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका छन्।
कमेन्ट लोड गर्नुस