सुदूर नेपाललाई विश्वसँग जोड्दै

बौद्धस्थित भाटभटेनीमा जलेको अवस्थामा छ जनाको शव भेटियो

२०८२ भदौ २९, ०१:५० रासस

काठमाडौँः काठमाडौँ महानगरपालिका–७ बौद्धस्थित भाटभटेनी सुपरस्टोरमा जलेको अवस्थामा छ जनाको शव भेटिएको छ।

बौद्धस्थित भाटभटेनीमा जलेको अवस्थामा छ जनाको शव भेटियोभाटभटेनी सुपर स्टोरमा जलेको अवस्थामा छ वटा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। उनले भने,जलेको अवस्थामा शनिवार छ वटा शव भेटिएका छन्।शवको परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजञ्जमा पठाइएको छ।

कमेन्ट लोड गर्नुस